अनुसूची १४
सार्वजनिक निर्माण कार्यको विवरण

(नियम ११ को उपनियम (१) सँग सम्बन्धित)
सार्वजनिक निर्माण कार्यको विवरण

श्री कार्यान्वयन समिति निर्माण तथा यातायात मन्त्रालय,

विषय – निर्माण कार्य विवरण पेश गरेको ।

निर्माण व्यवसाय ऐन, २०५५ र निर्माण व्यवसाय नियमावली, २०५६ बमोजिम सार्वजनिक निर्माण कार्यको विवरण निम्नानुसार खुलाई पेश गरेको छु ।

१. निर्माण व्यवसायीको,–
(क) नाम –
(ख) ठेगाना –

२. कार्य योजनाको नाम –

३. आयोजना / कार्यालयको,–
(क) नाम –
(ख) ठेगाना –

४. निर्माण व्यवसायी तर्फको इन्जिनियरको,–
(क) नाम –
(ख) काम गरेको अवधि –
(ग) नेपाल इन्जिनियर्स एसोशियसनको सदस्यता नं. –

५. मुख्य जनशक्ति,–
(क) प्राविधिक
(ख) अप्राविधिक

६. ठेक्का सम्पन्न भए बमोजिमको रकम………………………….

७. ठेक्का सम्झौता बमोजिमको रकम रु. ………………………..

८. भेरियसन भए नभएको भएको भए,–
(क) बृद्धि भएको रकम रु. ………………
(ख) कम भएको रकम रु. ………………

९. निर्माण कार्यको संक्षिप्त विवरण ः–
(क)
(ख)
(ग)
(घ)

१०.कार्य समापन प्रमाणपत्र प्राप्त मिति –

११. इजाजतपत्र नं.–
(अस्थायी इजाजतपत्र भए सो को व्यहोरा उल्लेख गर्नुपर्नेछ)

छाप
दरखास्तवालाको,–
नाम –
दस्तखत –
मिति –